सत्तलसिंह राजाको कथा: सुशीला कार्कीको बेथा
भवानी बराल
|
1 week ago
बोधविक्रम अधिकारीले 'दन्त्यकथा' शीर्षकमा थुप्रै कथा संग्रह प्रकाशन गरेका छन्। पुरानो शिक्षाको पाठ्यक्रममा यी कथाहरू पढ्नु पर्थ्यो। मनोयोगका साथ ती कथा पढेको छु। त्यसमध्ये एक हो-सत्तलसिंह राजाको कथा। वर्तमान प्रधानमन्त्री कार्कीले पनि पुरानै शिक्षा प्रणालीमा पढेको हुनुपर्छ। शायद उनले पनि सो कथा पढिन्