npl.977 Nepal News Stream

Sutra News logo Sutra News

गगन थापा नेतृत्वमा केन्द्रीय समितिको बैठक बस्दै

सुत्र न्युज 5 hours ago

काठमाडौं । नेपाली कांग्रेस (गगन समूह)को केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । दोस्रो विशेष महाधिवेशनबाट चयन भएको नयाँ केन्द्रीय समितिको पहिलो बैठक बस्न लागेको हो ।

ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा केहीबेरमै बैठक बस्न लागेको हो ।

बुधबार मध्यराति सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ ।

Read more news from Sutra News

Explore by Source or Category