npl.977 Nepal News Stream

Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

निरज लम्सालले पाए प्रभु बैंकको कार्यवाहक सीइओको जिम्मेवारी

Sudarshan Shrestha 10 hours ago

काठमाडौँ । प्रभु बैंकको कार्यवाहक सीइओको जिम्मेवारी निरज लम्सालले पाएका छन् । निमित्त तोक्न भनेर नेपाल राष्ट्र बैंकले दिएको निर्देशनपछि बसेको प्रभु बैंकको आकस्मिक सञ्चालक समिति बैठक बसेर निरज लम्साललाई निमित्त प्रमुख नियुक्त गर्ने निर्णय गरेको छ ।

लम्साल प्रभु बैंकमा प्रमुख रिकभरी अधिकृत छन्।

आइतबार साँझ डेपुटी गभर्नर बमबहादुर मिश्रको निर्देशनमा प्रभु बैंकको आकस्मिक सञ्चालक समिति बैठक बसेको थियो ।

Read more news from Artha Sarokar :: Nepal's No.1 Economic News

Explore by Source or Category