उकालो
दरबार एकीकृत थियो? राजाहरू स्वाधीन थिए?
नारायण पौडेल
|
1 week ago
पूर्व राजा ज्ञानेन्द्र प्रशंसायोग्य छन्। ०६२/०६३ सालको आन्दोलन दबाउन उनले ठूलो नरसंहारको बाटो रोजेनन्। अढाई सय वर्षको विरासत बोकेको राजसंस्था विघटन हुँदा र स्थायी गद्दी स्थायी रूपमा त्याग्दा खासै हताश देखिएनन्। मन रोएकै थियो होला, तर रोनाधोना गरेनन्। उनलाई गद्दीच्युत गराउन रगताम्मे हुने गरी आन्दोलनम