npl.977 Nepal News Stream

Sutra News logo Sutra News

कुमारी बैंकको वार्षिक साधारणसभा सम्पन्न, पारित भए यस्ता प्रस्ताव

सुत्र न्युज 21 hours ago

काठमाडाैं । कुमारी बैंक लिमिटेडको पच्चीसौं वार्षिक साधारण सम्पन्न भएको छ ।

सभाले सामान्य प्रस्तावको रुपमा पेश गरिएको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गरेकाे छ ।

कुमारी बैंक लिमिटेड विगत २४ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ इकाइमार्फत सेवा सञ्चालन गर्दै आइरहेको छ ।

Read more news from Sutra News

Explore by Source or Category