npl.977 Nepal News Stream

NepaliPatra logo NepaliPatra

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

नेपालीपत्र 2 weeks ago

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले आजदेखि भण्डारीलाई पदमुक्त गरेको शीतल निवासले जनाएको छ ।

रातारात होटलमा मुख्यमन्त्री नियुक्त र शपथ गरेपछि भण्डारीको चौतर्फी विरोध भएको थियो ।

सरकारले उनको ठाउँमा सुरेन्द्र लाभ कर्णलाई नयाँ प्रदेश प्रमुख नियक्तिका लागि सिफारिस गरेको छ ।

The post मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त appeared first on NepaliPatra.

Read more news from NepaliPatra

Explore by Source or Category