npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

नियन्त्रणमा आयो कुपण्डोलको दाउरा थकाली रेष्टुरेन्ट भएको भवनमा लागेको आगो

Sahayog Ranjit 3 hours ago

काठमाडौं । ललितपुरको कुपण्डोलमा संचालित रेष्टुरेन्टमा लागेको आगो नियन्त्रणमा आएको छ।

कुपण्डोलबाट पुल्चोक जाने बाटोमा रहेको भवनमा संचालित दाउरा थकाली रेष्टुरन्टमबाट आगो सल्किएको थियो। सेना, प्रहरी, सशस्त्र, नगर प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।

आगलागीबाट भएको क्षतिको विवरण आएको छैन। आगलागीले रेष्टुरेन्टको संरचना पुरै नष्ट भएको छ।

The post नियन्त्रणमा आयो कुपण्डोलको दाउरा थकाली रेष्टुरेन्ट भएको भवनमा लागेको आगो appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category