npl.977 Nepal News Stream

RONB post logo RONB post

गगन थापालाई घोषणा पत्र लेखनको जिम्मा, विश्वप्रकाश चुनावी कमान्डर

RONB Post 3 hours ago

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठकले सभापति गगन थापाको संयोजकत्वमा घोषणा पत्र लेखन समिति गठन गरेको छ ।

बिहीवार कुपण्डोलस्थित एक पार्टी प्यालेसमा बसेको बैठकले सभापतिको संयोजकत्वमा घोषणा पत्र लेखन समिति बनाएको हो । बैठकले फागनु २१ हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गरेर पार्टी उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको छ।

विशेष महाधिवेशनले बुधवार मध्यरातमा गगनको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको थियो ।

The post गगन थापालाई घोषणा पत्र लेखनको जिम्मा, विश्वप्रकाश चुनावी कमान्डर appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category