npl.977 Nepal News Stream

RONB post logo RONB post

झिनो अंकले घट्यो नेप्से, कारोबार ४ अर्ब ७१ करोडमा सीमित

RONB Post 2 hours ago

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.२८ अंकले घटेर २६४५.२४ बिन्दुमा झरेको हो ।

त्यसदिन ३२५ कम्पनीको ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार ५८० रुपैयाँको कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको सर्वाधिक २७ करोड १० लाख ३ हजार १८० रुपैयाँको कारोबार भएको छ ।

 

The post झिनो अंकले घट्यो नेप्से, कारोबार ४ अर्ब ७१ करोडमा सीमित appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category