केटीएम एन्डुरो आर अब नेपाली बजारमा उपलब्ध, बुकिङ र टेस्ट-राइड खुला
Hem Rokaha
|
17 hours ago
काठमाडौं। केटीएम नेपालले केटीएम एन्डुरो आर नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ।
केटीएमको रेडी टू रेस स्पिरिटका साथ निर्मित एन्डुरो आरले शक्ति, गतिशीलता र उत्कृष्ट अफ-रोड क्षमता प्रदान गर्ने कम्पनीले जनाएको छ। नेपालका सडकहरूका लागि यो बाइक निकै उपयुक्त हुने कम्पनीको ठहर छ।


कम्पनीका अनुसार केटीएम एन्डुरो आर अब देशभरका अधिकृत केटीएम शोरूमहरूमा उपलब्ध छ। यसको बुकिङ र टेस्ट-राइड समेत खुला गरिएको केटीएम नेपालले जानकारी दिएको छ।
The post केटीएम एन्डुरो आर अब नेपाली बजारमा उपलब्ध, बुकिङ र टेस्ट-राइड खुला appeared first on BIZMANDU.