npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

नबिल बैंकको लेखापरीक्षकमा पुन: भारी, पारिश्रमिक भ्याटसहित ४४ लाख १२ हजार

Basudev Timalsina 6 hours ago

काठमाडौं। नबिल बैंकको लेखापरीक्षणको जिम्मा ज्ञानेन्द्रबहादुर भारीले पाएका छन्।

बैंकको ४१औं वार्षिक साधारण सभाले चालु आर्थिक वर्षको लेखापरीक्षण गर्ने जिम्मा बीआरएस न्यौपाने एण्ड कम्पनीका भारीलाई दिने निर्णय गरेको हो।

बैंकका अनुसार भारीलाई पुन: लेखापरीक्षक नियुक्त गरिएको छ। उनले भ्याटसहित ४४ लाख १२ हजार ६५० रुपैयाँ पारिश्रमिक पाउनेछन्।

The post नबिल बैंकको लेखापरीक्षकमा पुन: भारी, पारिश्रमिक भ्याटसहित ४४ लाख १२ हजार appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category