उकालो
धर्मेन्द्र देओल: रोमान्टिक हिरोदेखि ‘हि म्यान’सम्म
उज्वल ढुंगाना
|
5 days ago
सबैजसो भारतीय र केही नेपाली मिडियाले दुई हप्ताअघि मृत घोषणा गरेका धर्मेन्द्र देओल उर्फ धर्मेन्द्र केवल कृष्ण देओलले अन्ततः सोमबार संसारबाट बिदा लिए। देहवसानपछि उनका पुराना अन्तर्वार्ता र अरू भिडियो एकाएक एल्गोरिदममा छिरे, रिलमा भकाभक आउन थाले। त्यसमध्ये एउटा रिलमा उनी भन्दै थिए… कहिलेकाहीँ ऐनाले