npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

रास्वपाका किशोरी साहको उम्मेदवारी खारेज

नेपालन्युज 2 hours ago

काठमाडौँ। निर्वाचन आयोगले धनुषा १ का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवारी दिएका थिए।

बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उनको उम्मेदवारी खारेज भएको धनुषा क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत मनोज बरालले नेपालन्युजलाई जानकारी दिए।

कर्जा सूचना केन्द्रको विवरणअनुसार कमल निर्माण सेवा प्रालिका सेयरधनी रहेका किशोरी कालोसूचीमा देखिएकाले उम्मेदवारी खारेज गरिएको आयोगको भनाइ छ।

Read more news from नेपाल न्युज

Explore by Source or Category