उकालो
अस्ट्रेलियामा सामाजिक सञ्जाल 'प्रतिबन्ध' र नीतिगत पुनर्विचार
डा. मीनबहादुर विस्ट
|
2 days ago
'डिजिटल २०२६' प्रतिवेदनका अनुसार हाल विश्वभर करिब ५ अर्ब ६६ करोड सक्रिय सामाजिक सञ्जाल प्रयोगकर्ताहरू छन्। यो संख्या विश्व जनसंख्याको करिब ६८.७ प्रतिशत हुन आउँछ। यसको अर्थ पृथ्वीमा रहेका प्रत्येक तीन जनामध्ये दुई जनाभन्दा बढी अहिले सामाजिक सञ्जाल प्लेटफर्ममा सक्रिय छन्। यति व्यापक पहुँच र प्रभावका क