npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

मौन अवधि उल्लंघन हुन थालेपछि झापा-५ मा प्रहरीको सक्रियता [फोटो फिचर]

नेपाल न्युज 5 hours ago

झापा। निर्वाचनको दिन नजिकिएसँगै देशभर मौन अवधि लागु भएको छ।

सोमबार राति १२ बजेदेखि ४८ घण्टाको लागि मौन अवधि सुरु भएको हो। यो अविधमा मत माग्ने तथा अन्य राजनीतिक गतिविध गर्न पाइँदैन।

यसैबीच झापा-५ मा मौन अवधिको उल्लंघन हुन थालेपछि प्रहरीले सक्रियता देखाएको छ। चेकजाँच कडा बनाइएको छ भने शंकास्पद गतिविधिमा निगरानी बढाइएको छ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

Read more news from नेपाल न्युज

Explore by Source or Category