npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्चले गर्‍यो बदर

Sahayog Ranjit 6 hours ago

काठमाडौं । भूमि समस्या समाधान आयोग खारेज गर्दे सरकारको निर्णय सर्वोच्चले उल्ट्याएको छ।

जेनजी प्रदर्शनपछि गठन भएको अन्तरिम सरकारले भूमि आयोग खारेज गरेको थियो। सो निर्णयविरुद्ध अदालतमा रिट परेको थियो।

आज सर्वोच्चले आयोग खारेज गर्ने अन्तरिम सरकारको निर्णय बदर गरिदिएको हो।

The post भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्चले गर्‍यो बदर appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category