उकालो
आज, हिजो र भोलि
विनोद सिजापती
|
1 week ago
शंका र उपशंकाबीच, तोकिएकै दिन (फागुन २१) मा संघीय चुनाव सम्पन्न हुने प्राय: निश्चित छ। अझै पनि केही प्रश्नहरू उब्जने गर्छ। जस्तै: चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न होला? कथम् कदाचित् हिंसा भड्केकै कारण चुनाव 'भाँडियो' अथवा स्थगन गर्नुपर्ने वाध्यात्मक परिस्थिति आइपर्यो भने के हुन्छ? भंग गरिएको संघीय स