npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

विश्वप्रकाशको प्रश्न : बढलिएको समय अनुसार कांग्रेस चलाऔं भन्नु गलत हो?

Sahayog Ranjit 21 hours ago

काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले आफूहरुलाई कारबाही गर्नुको कुनै औचित्य नभएको बताएका छन्। आफूले बिहानै महामन्त्री पद छाडिसकेको भन्दै कारबाहीको औचित्यमाथि नै उनले प्रश्न उठाए।

‘निर्वाचन प्रक्रिया सुरु भएर युवा नेताहरुले महामन्त्री पदमा उम्मेदवारी दिइसके। कस्तो कारबाही गरेको हो यो,?भृकुटीमण्डपबाट उनले प्रश्न गरे।

आफूहरुले बढलिएको समय अनुसार कांग्रेसलाई चलाउनुपर्छ भनेर आवाज उठाउँदा के गल्ती भयो भनेर प्रश्न पनि मञ्चबाट गरे।

The post विश्वप्रकाशको प्रश्न : बढलिएको समय अनुसार कांग्रेस चलाऔं भन्नु गलत हो? appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category