npl.977 Nepal News Stream

उकालो logo उकालो

किसानको गधा र ओलीको कथा

भवानी बराल 14 hours ago

एकादेशको कुनै गाउँमा महामारी फैलँदा एक किसानको परिवारका धेरै सदस्य बितेछन्। महामारीमा बुढो किसान, उनको सानो नाति र एउटा बुढो गोरु मात्रै बाँचेछन्। अब बुढो किसानसँग जीविकाको अन्य साधन र जनशक्ति रहेन। एउटै साधन बुढो गधा मात्रै बाँकी रह्यो। अशक्त गधाबाट काम लिन गाह्रो भइरहेको थियो। त्यही बेला गाउँले

Read more news from उकालो

Explore by Source or Category