npl.977 Nepal News Stream

RONB post logo RONB post

रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने

RONB Post 23 hours ago

काठमाडौं । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधको मुद्दा फिर्ता लिएको छ ।

सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको हो ।

यो काम सम्बन्धित सरकारी वकिलहरूमार्फत हुनेछ । लामिछानेमाथिको सहकारी ठगी सम्बन्धी मुद्दा भने यथावत् रहेको छ ।

लामिछानेविरुद्ध काठमाडाैं, रुपन्देही र पर्सामा सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणकाे मुद्दा पनि चलिरहेकाे थियाे । यी तीन जिल्लाबाहेकमा भने सहकारी ठगीसम्बन्धी मात्रै मुद्दा चलेका थिए ।

The post रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category