npl.977 Nepal News Stream

GandakNews logo GandakNews

विशेष महाधिवेशनबाट कांग्रेस सभापति बने गगन थापा, यस्तो छ निर्वाचित कार्यसमिति (सूचीसहित)

गण्डक न्यूज 5 hours ago

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।

विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन् । यस्तै, पार्टीको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् भने महामन्त्री पदमा गुरु घिमिरे र प्रदीप पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

हेर्नहुोस सूचीः

congress pradesh

Read more news from GandakNews

Explore by Source or Category