npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

विदेशी मुद्राको आजको विनिमय दर : अमेरिकी डलर स्थिर रहँदा युरो र पाउण्ड घट्यो

Hem Rokaha 6 hours ago

काठमाडौं। बुधबार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङ घटेको छ।

आज १ अमेरिकी डलरको खरिद दर १४६.०६ रुपैयाँ रहँदा बिक्री दर १४६.६६ रुपैयाँ छ। मंगलबार पनि सोही दर कायम थियो।

यस्तै, १ युरोपियन युरोको खरिद दर आज १६९.२० रुपैयाँ कायम भएको छ। बिक्री दर १६९.९० रुपैयाँ छ। मंगलबार १ युरोपियन युरोको खरिद दर १७१.२८ रुपैयाँ र बिक्री दर १७१.९९ रुपैयाँ थियो।

आज १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १९३.८५ रुपैयाँ र बिक्री दर १९४.६५ रुपैयाँ छ। हिजो १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १९५.७९ रुपैयाँ र बिक्री दर १९६.६० रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद दरबिक्री दर
अमेरिकी डलर१४६.०६१४६.६६
युरोपियन युरो१६९.२०१६९.९०
बेलायती पाउण्ड स्टर्लिङ१९३.८५१९४.६५
स्वीस फ्रयांक१८५.४७१८६.२३
अस्ट्रेलियन डलर१०२.४५१०२.८७
क्यानेडियन डलर१०६.४५१०६.८९
सिंगापुर डलर११४.१०११४.५७
जापानी येन१०९.२५९.२८
चिनियाँ युआन२१.१७२१.२५
साउदी अरेबियन रियाल३८.९२३९.०८
कतारी रियाल४०.०६४०.२२
थाइ भाट४.५९४.६१
यूएई दिराम३९.७६३९.९३
मलेसियन रिंगेट३७.०१३७.१७
कोरियन वोन१००९.८५९.८९
स्वीडिश क्रोनर१५.७४१५.८०
डेनिश क्रोनर२२.६५२२.७५
हङकङ डलर१८.७२१८.८०
कुवेती दिनार४७७.३२४७९.२८
बहरेन दिनार३८७.०७३८८.६६
ओमानी रियाल३७९.३८३८०.९४
स्रोत : नेपाल राष्ट्र बैंक

The post विदेशी मुद्राको आजको विनिमय दर : अमेरिकी डलर स्थिर रहँदा युरो र पाउण्ड घट्यो appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category