उकालो
सरिन भन्छिन्– धरानमा पानीको राजनीति गर्ने माहोल समाप्त पार्छु
उकालो
|
5 days ago
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रास्वपाबाट सुनसरी क्षेत्र नम्बर–१ मा गोमा तामाङ (सरिन) उम्मेदवार छिन्। यो क्षेत्रमा दोस्रोपटक उम्मेदवार बनेकी उनी रास्वपा कोशी प्रदेशकी कार्यवाहक सभापति पनि हुन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी जसपाका अशोककुमार राईसँग पराजित भएकी थिइन्। उक्त निर्वाचनमा एमालेको