उकालो
‘भयंकर गल्ती गरिएछ भन्नुअघि नै विवेक प्रयोग गरेर भोट हालौँ’
उकालो
|
4 days ago
फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट गोर्खा २ का उम्मेदवार लेखनाथ न्यौपाने पार्टीभित्र र बाहिरसमेत तिखो आलोचना शैली र सिद्धान्तनिष्ठताका लागि चिनिन्छन्। ५२ वर्षका उनले जीवनको लामो समय जनयुद्ध र माओवादी राजनीतिमा रहे। पहिलो पटक संसदीय चुनावमा उत