npl.977 Nepal News Stream

RONB post logo RONB post

गगन-विश्वलाई कारबाही, पार्टीबाट पाँच वर्षका लागि निष्कासन

RONB Post 1 day ago

काठमाडौं । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेको छ ।

भृकुटीमण्डपमा अलग्गै नेतृत्व चयनको तयारी चलिरहँदा सानेपामा बसेको केन्द्रीय समिति बैठकले ३ जनालाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।

संस्थापन पक्षीय नेताहरूसँग भएको वार्ता असफल भएपछि अन्तिम समयमा उनीहरूलाई कारबाही गर्ने निर्णय देउवा पक्षले गरेको हो ।

The post गगन-विश्वलाई कारबाही, पार्टीबाट पाँच वर्षका लागि निष्कासन appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category