npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

बैठकका निर्णय बोकेर गगन थापासहित पदाधिकारी निर्वाचन आयोगमा

इन्द्र कमल रोक्का 2 hours ago

काठमाडौँ । नेपाली कांग्रेसभित्र चर्किएको आधिकारिकता विवाद अब औपचारिक रूपमा निर्वाचन आयोगको ढोकामा पुगेको छ । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको पहिलो केन्द्रीय समिति बैठकका निर्णय र पार्टी विवरण अध्यावधिक गर्न थापा सहितको पदाधिकारीहरुको टोली निर्वाचन आयोग पुगेको हो ।

सहमहामन्त्री डिला संग्रौलाका अनुसार केन्द्रीय समिति बैठकको निर्णयअनुसार अहिले पार्टीसम्बन्धी सम्पूर्ण विवरण आयोगमा बुझाउने प्रक्रिया अघि बढाइएको छ ।

Read more news from Kendrabindu

Explore by Source or Category