मानका खातिर मान: ४ लाख वैदेशिक भत्ता खाइछाड्ने आशक्ति
देवेन्द्र भट्टराई
|
1 week ago
काठमाडौँ– धेरैको कार्यसम्पादन मूल्यांकन कमजोर र केहीमा आर्थिक प्रकरणसमेत जोडिएको ‘बात लगाएर’ फिर्ता गरिएका ११ राजदूतका आ–आफ्नै किस्सा छन्। धेरै किस्सा फैलनै नपाई फिर्ता बोलाइएकामध्ये बेलायत, अमेरिका, चीन र कतारका लागि राजदूत रहेका चार जनाले राजीनामा दिइसकेका छन्। बाँकी सात जना भने सिंहदरबारभित्र परर