उकालो
सही र गलत छुट्याउने घडी
विनोद सिजापती
|
1 day ago
दुई करोडको (१ करोड ९८ लाख) हाराहारीमा पुगेका नेपाली मतदाताले (फागुन २१ गते) ६४ दलका ३ हजार ४ सय ८६ उम्मेदवार मध्य १६५ (प्रत्यक्षतर्फ) लाई चुन्ने छन् तथा दलद्वारा प्रस्तुत गरिएका समानुपातिक उम्मेदवारको आधारमा अर्को ११० लाई। स्थापित ठुला चार (नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी तथा पू