उकालो
आचारसंहितामा ‘डिपफेक युग’ नचिनेको निर्वाचन आयोग
उमेश श्रेष्ठ ‘सालोक्य’
|
1 week ago
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता सार्वजनिक गरेको छ। आचारसंहिताले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोगलाई नियमनको दायरामा ल्याउने प्रयास गरेको छ। तर आयोगले गरेको व्यवस्था अस्पष्ट, अव्यावहारिक मात्र होइन, प्राविधिक बुझाइको अभाव पनि छ