npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

ललितपुरमा रेष्टुरेन्ट संचालित भवनमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी

Sahayog Ranjit 2 hours ago

काठमाडौं । ललितपुरको एक भवनमा आगलागी भएको छ। भवनको माथिल्लो तल्लामा रहेको रेष्टुरेन्टमा आगलागी भएको हो।

अहिले आगो नियन्त्रणका लागि ३ वटै जिल्लाको बारुण यन्त्र पुगेको एसएसपी हविन्द्र बोगटीले जानकारी दिए।

दाउरा थकाली रेष्टुरेन्ट संचालनमा रहेको भवनमा अरु व्यवसाय पनि संचालनमा छ।

आगलागी भएको भवनबाट ग्यास पड्किएको आवाज आइरहेको छ। चारवटा दमकलले अहिले घटनास्थलमा पुगेको छ। आगो नियन्त्रणमा ल्याउन अहिले प्रयास भइरहेको छ।

The post ललितपुरमा रेष्टुरेन्ट संचालित भवनमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category