उकालो
‘दलित, मधेशी र जनजातिको मुद्दा सम्बोधन नगरेसम्म रास्वपा ठूलो दल बन्दैन’
उकालो
|
1 week ago
सामाजिक विविधता, समावेशी प्रतिनिधित्व, लोकतन्त्र र शासन प्रणालीमाथि अध्ययन र लेखनमा संलग्न प्राध्यापक डा. महेन्द्र लावती अमेरिकाको मिसिगन युनिभर्सिटीमा अन्तर्राष्ट्रिय राजनीति र विकाश अध्यापन गर्दै आएका छन्। उनी नेपालको पहिचान आन्दोलनमा समेत उत्तिकै सक्रिय छन्। नेपाली राजनीतिमा सक्रिय हुन खोजिरहेका