npl.977 Nepal News Stream

Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

काठमाडौँमा माघीको रौनक (तस्विरहरू)

Supriya Acharya 2 hours ago

काठमाडौँ । काठमाडौँको टुँडिखेलमा माघी पर्व मनाइएको छ । विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरी टुँडिखेलमा माघी मनाइएको हो ।

परम्परागत पोशाक र घोगीलगायतका थारु परिकारहरुमा रमाउँदै थारुहरुले माघी मनाएका छन् । उक्त कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की, मन्त्री एवं विशिष्ट व्यक्तिहरुले सहभागिता जनाएका थिए । बाँकी तस्विरमा हेर्नुहोस्:

Read more news from Artha Sarokar :: Nepal's No.1 Economic News

Explore by Source or Category