npl.977 Nepal News Stream

RONB post logo RONB post

देउवा र गगन पक्षधरको नाराबाजीले कान्तिपथ क्षेत्र अस्तव्यस्त

RONB Post 6 hours ago

काठमाडौं । निर्वाचन आयोग बाहिर नेपाली कांग्रेसका दुवै समूह नाराबाजीमा उत्रिएका छन् ।

विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस सभापति गगन थापा र संस्थापन पक्षका कार्यकर्ताहरू आ–आफ्नो पक्षलाई आधिकारिकता दिनुपर्ने माग गर्दै आयोगअगाडि आमनेसामने भएका हुन्।

प्रदर्शनले काठमाडौंको कान्तिपथ क्षेत्र अस्तव्यस्त बनेको छ । निर्वाचन आयोगको केन्द्रीय कार्यालय परिसरमा नाराबाजी र प्रदर्शन गर्न थालेपछि उक्त क्षेत्रको सवारी आवागमन समेत प्रभावित बनेको छ ।

The post देउवा र गगन पक्षधरको नाराबाजीले कान्तिपथ क्षेत्र अस्तव्यस्त appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category