npl.977 Nepal News Stream

RONB post logo RONB post

डिम्याट खातामा आयो रिलायन्स मिल्सको शेयर

RONB Post 1 day ago

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले निष्काशन गरेको शेयर डिम्याट खातामा आएको छ । आईपीओ परेकाहरुको डिम्याट खातामा मंगलबार शेयर आएको हो।

अब यी शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत हुनेछ। नेप्सेमा शेयर सूचीकृत भएको भोलिपल्टबाट दोस्रो बजारमा शेयर कारोबार गर्न सकिनेछ ।

The post डिम्याट खातामा आयो रिलायन्स मिल्सको शेयर appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category