उकालो
'नांगो साम्राज्यवाद': भेनेजुएलामा ट्रम्प हस्तक्षेप, अमेरिकाको पुरानै शैलीको पुनरागमन
थियागो रोजेरो
|
1 week ago
विगत दुई शताब्दीयता दक्षिण र मध्य अमेरिका एवं क्यारिबियन क्षेत्रमा हुँदै आएका हस्तक्षेपहरूको लामो इतिहासकै एउटा कडी हो भेनेजुएलामाथि शनिवार भएको अमेरिकी बमबारी तथा त्यहाँका राष्ट्रपति निकोलस मादुरोको गिरफ्तारी। तर यस घटनाले एउटा अभूतपूर्व मोडलाई पनि संकेत गर्छ— दक्षिण अमेरिकी मुलुकमाथि भएको पहिलो प्