npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

नेपाल न्युज 6 hours ago

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले बढेर ३ लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भएको छ। सोमबार सुनको मूल्य ३ लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भएका थियो।

त्यस्तै, आज चाँदीको मूल्य घटेको छ। आज चाँदी मूल्य प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको छ। सोमबार चाँदी मूल्य तोलामा ६ हजार २० रुपैयाँमा कारोबार भइरहेको थियो।

Read more news from नेपाल न्युज

Explore by Source or Category