npl.977 Nepal News Stream

RONB post logo RONB post

‘झरीपछिको इन्द्रेणी’ को पोस्टर सार्वजनिक

RONB Post 14 hours ago

काठमाडौं । हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशित फिल्म ‘झरीपछिको इन्द्रेणी’ को पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले आइतबार फिल्मका प्रायः कलाकारको पात्रगत लुक्स सार्वजनिक गरेको हो।

नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको सिनेमाबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन् । यो सिनेमा छायांकनका लागि उप्रेती अमेरिकाबाट नेपाल फर्किएका थिए ।

फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राई, बाल कलाकारमा दिप्सन चिलवाललगायको अभिनय छ। फिल्मबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गर्दैछन्।

 

The post ‘झरीपछिको इन्द्रेणी’ को पोस्टर सार्वजनिक appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category