npl.977 Nepal News Stream

Himal Press logo Himal Press

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

Ramesh Dawadi 4 hours ago

काठमाडौँ- आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस दिवस हो। १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो।

यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो। २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो।

Read more news from Himal Press

Explore by Source or Category