पर्यटकको आगमन १९ प्रतिशतले वृद्धि, फेब्रुअरीमा भित्रिए १ लाख १५ हजार ४४२ विदेशी
Basudev Timalsina
|
1 day ago
काठमाडौं। नेपालमा विदेशी पर्यटकको आगमन १९ प्रतिशतले बढेको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२६ को फेब्रुअरीमा १ लाख १५ हजार ४४२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्।
यो संख्या सन् २०२५ को फेब्रुअरीको तुलनामा १९.१५ प्रतिशत बढी हो। पोहोर फेब्रुअरीमा ९६ हजार ८८० विदेशी पर्यटन नेपाल घुम्न आएका थिए।
The post पर्यटकको आगमन १९ प्रतिशतले वृद्धि, फेब्रुअरीमा भित्रिए १ लाख १५ हजार ४४२ विदेशी appeared first on BIZMANDU.