निर्वाचनको उत्साह: भोट हाल्न गाउँ फर्किंदै मतदाता (तस्विरहरू)
Supriya Acharya
|
6 hours ago
काठमाडौँ । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आफ्नो मतदानस्थलमा भोट हाल्नका लागि मतदाताहरू काठमाडौँ छोड्न थालेका छन् ।
काठमाडौँबाट बाहिरिने बसपार्कहरूमा बिहानैदेखि आफ्नो-आफ्नो जिल्लातर्फ प्रस्थान गर्नेहरूको भिड लागेको देखिन्छ । बाँकी तस्विरमा हेर्नुहोस्:
