संस्थापन कांग्रेस कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै
इन्द्र कमल रोक्का
|
4 hours ago
काठमाडौँ । नेपाली कांग्रेस संस्थापन पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । पत्रकार सम्मेलन दिउसो २ बजे केन्द्रिय कार्यालय सानेपामा हुनेछ ।
गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति घोषणा गरेपछि खड्काले पत्रकार सम्मेलन लागेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।