यती एयरलाइन्स चुनावको दिन बन्द, सूचना निकालेर भन्यो- २१ गतेका सबै उडान स्थगित
Sairam Uparkoti
|
4 hours ago
काठमाडौं। यती एयरलाइन्सले चुनावको दिन उडान बन्द गर्ने भएको छ।
एयरलाइन्सले मंगलबार सूचना जारी गर्दै २१ गते आन्तरिक उडान बन्द गर्ने जानकारी दिएको छ।
निर्वाचन आयोगले चुनावका दिन आन्तरिक उडान निरन्तर हुने बताएकामा यतीले भने त्यस दिनका सबै उडान स्थगित गर्ने बताएको हो।
The post यती एयरलाइन्स चुनावको दिन बन्द, सूचना निकालेर भन्यो- २१ गतेका सबै उडान स्थगित appeared first on BIZMANDU.