npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

जानकी फाइनान्सको सीइओमा शर्मालाई निरन्तरता, दोस्रो कार्यकालका लागि पाए नियुक्ति

Basudev Timalsina 7 hours ago

काठमाडौं। जानकी फाइनान्सले दिनेशकुमार शर्मालाई दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त गरेको छ।

फाइनान्सको सञ्चालक समितिको आइतबार बसेको बैठकले शर्मालाई फागुन २९ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।

The post जानकी फाइनान्सको सीइओमा शर्मालाई निरन्तरता, दोस्रो कार्यकालका लागि पाए नियुक्ति appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category