उकालो
हामीले अँध्यारो हटायौँ, अब उज्यालोले प्रकृति बरवाद पार्दैछ
निर्जेश गौतम
|
1 day ago
लामो समययता बत्ती र उज्यालोजन्य साधन मानव जातिका महानतम् आविष्कारमध्ये एक हो। रातभर बत्ती बालेर अध्येता र अनुसन्धानकर्ताले गहिरो अध्ययन गरेका कथाहरूले उज्यालो कसरी ज्ञान र उपलब्धिको एक अकण्टक साथी बन्यो भनेर याद दिलाउँछ। अहिले आएर उज्यालो/बत्ती पर्व/उत्सव र आनन्दको अविभाज्य तत्त्व बनेको छ। तर ते