npl.977 Nepal News Stream

Himal Press logo Himal Press

ह्वात्तै बढ्यो काठमाडौँको तापक्रम, के तातो मौसम फर्केको हो?

Kiran Poudel 4 hours ago

काठमाडौँ-  काठमाडौँको न्युनतम् तापक्रम आज (बिहीबार) बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानै अर्थात ५:४५ बजे न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस देखिएको हो।

हिजो बुधबार यो समय काठमाडौँको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस थियो। केही चिसो घटेको महसुस भएको छ। मौसम विभागले भने तातो सुरु भएको भन्दा पनि तापक्रम घटबढ भइरहने सन्दर्भ हो भनेको छ।

Read more news from Himal Press

Explore by Source or Category