npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

काठमाडौंको खुला मञ्चमा मनाइयो २८औँ भूकम्प सुरक्षा दिवस (तस्बिरहरू)

Hem Rokaha 9 hours ago

काठमाडौं। काठमाडौंको खुला मञ्चमा २८औँ भूकम्प सुरक्षा दिवस मनाइएको छ। कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका स्टल राखिएका थिए।

भूकम्पका बेला खोज तथा उद्धार कार्यमा प्रयोग हुने प्रविधि तथा उपकरणहरूको प्रदर्शन गरिएको थियो। घाइतेलाई सीपीआर लगायतका प्राथमिक उपचार गर्नेबारे पनि डेमोन्स्ट्रेसन प्रस्तुत गरियो।

कार्यक्रममार्फत सबै तहका सरकार, सबै नागरिकको तयारी : भूकम्प उत्थानशील नेपाल, अबको जिम्मेवारी भन्ने संदेश दिइएको छ।

The post काठमाडौंको खुला मञ्चमा मनाइयो २८औँ भूकम्प सुरक्षा दिवस (तस्बिरहरू) appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category