उकालो
‘नेपाली सपना’को खोजी
इन्द्रध्वज क्षेत्री
|
2 weeks ago
बालबालिकालाई धेरैले सोध्ने प्रश्न हो– तिमी ठूलो भएपछि के बन्ने? हुर्कँदै गर्दा हामीलाई पनि यो प्रश्न सोधिन्थ्यो। भौगोलिकता, पारिवारिक, सामाजिक अवस्था र पढाइमा तीक्ष्ण/कमजोर भएका आधारमा हाम्रा उत्तर फरक हुन्थे। अधिकांश बालबालिकाले भने भविष्यमा डाक्टर, नर्स, पाइलट, इन्जिनियर वा शिक्षक बन्ने लक्ष्य राख