RONB post
देउवा पक्षले भन्यो -‘केही चोइटिएर गए होलान्, आधिकारिक हामी हौं’
RONB Post
|
11 hours ago
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा विवरण पेस गरेका छन्।
पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरूसहित दलबलका साथ शुक्रबार निर्वाचन आयोग पुगेका कार्यवाहक सभापति खड्कासहितको टोलीले आधिकारिक आफूहरु भएको दाबी गरेका हुन् ।
यसअघि विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा सभापति रहेको कार्यसमितिले पनि आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा विवरण अद्यावधिक गर्न मागहित कागजात पेस गरेका थिए।
The post देउवा पक्षले भन्यो -‘केही चोइटिएर गए होलान्, आधिकारिक हामी हौं’ appeared first on RONB post.