RONB post
उपत्यकाको न्यूनतम तापक्रम ८.१ डिग्री सेल्सियस
RONB Post
|
5 hours ago
काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम सोमबार बिहान ८.१ डिग्री सेल्सियस मापन भएको छ। सबैभन्दा कम तापक्रम जुम्लामा माइनस २.९ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार सोमबार देशका अधिकांश भूभागको मौसम मुख्यतया सफा छ । महाशाखाका अनुसार कोशी, मधेश, प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
The post उपत्यकाको न्यूनतम तापक्रम ८.१ डिग्री सेल्सियस appeared first on RONB post.