npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

काँग्रेस पहिलो बैठक : गगन घोषणापत्र लेख्ने र विश्वको नेतृत्व चुनाव परिचालन

इन्द्र कमल रोक्का 3 hours ago

काठमाडौं । नवनिर्वाचित सभापति गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी चुनाव केन्द्रित घोषणापत्रका लागि समिति गठन गरेको छ ।

विशेष महाधिवेशन पछि बसेको नवनिर्वाचित समितिको पहिलो केन्द्रीय बैठकले सभापति थापाकै नेतृत्वमा चुनावी घोषणा पत्र लेखन समिति गठन गर्ने र उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा चुनाव परिचालन समिति गठन गर्ने निर्णय आजको बैठकले बोलाएको छ ।आजको बैठकले मुख्यतया समिति गठन सँगैे पार्टीको अभिलेखहरू अध्यावधिक गर्ने काम तत्कालै सुरु गरिने प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

Read more news from Kendrabindu

Explore by Source or Category